#pmnepal

Breaknlinks Nepalibreaknlinks
2023-07-28

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-27

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-24

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-20

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-15

नेपाली जनताले प्रचण्डबाट अपेक्षा गरेको विषय नै यही थियो, जुन पूरा हुने दिशातर्फ अग्रसर छ। पछिल्लो समय प्रचण्ड थोरै बोल्ने, धेरै गर्ने प्रक्रियामा हुनुहुन्छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-12

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-12

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिँदैछ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-12

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा शुभचिन्तकको घुइँचो छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-12

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-12

‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-12

११ बजे शोक प्रस्ताव पढ्दै गर्दा पेरिसडाँडामा उपस्थित रहेकाले मन थाम्न सकेनन्। एक मिनेट मौन धारण गर्दा पनि पेरिसडाँडा सम्हालिन सकेन।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-10

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-10

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारती सरदार प्रितम सिंहप्रति दिएको अभिव्यक्तिलाई लिएर संसदमा प्रश्न उठाएका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-06

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-06

सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेकाे छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-05

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसदमा राजीनामा मागिनु जायज नभएको बताएका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-05

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-05

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन्।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-05

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

breaknlinks.com/nepali/news/35

Breaknlinks Nepalibreaknlinks
2023-07-04

सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ।

breaknlinks.com/nepali/news/35

Client Info

Server: https://mastodon.social
Version: 2025.04
Repository: https://github.com/cyevgeniy/lmst